विचार/ब्लग

औसत आयुमा कर्णालीको फड्को

कर्णालीका प्रमुख दुई विशेषता हुन्, गरिबी र पिछडिएको क्षेत्र । बर्सौंदेखि सिंहदरबारले कर्णालीलाई यसै गरी देख्दै आएको छ । कतिसम्म भने कुनै कर्मचारीलाई सजाय दिनुपरेमा सरुवा गरी कर्णाली पठाउने कर्मचारीतन्त्रमा थेगो नै छ ।...

पुरा पढ्नुहोस
वैकल्पिक शैक्षिक नीति तथा कार्यक्रम

संविधानप्रदत्त आधारभूत शिक्षाको मौलिक अधिकार सुनिश्चित गर्दै सामुदायिक विद्यालयमा अभिभावकको योगदानलाई प्रोत्साहित गर्न जरुरी छ । विद्यालयमा अभिभावकको अपनत्व बढाउन र शिक्षामा सरकारको लगानी लाई अमौद्रिकीकरण गरी विद्यालय शिक्षाको प्रभावकारिता बढाउन यसले धेरै मद्दत...

पुरा पढ्नुहोस
कर्णालीको विवशता र सम्भावना

कर्णालीको विकास अनि पर्यटकीय सम्भावनाबारे काठमाडौंदेखि सुर्खेत सम्म भाषण गरेर नथाक्ने राजनीतिक दलका नेताहरूलेआजपर्यन्त माथिल्लो कर्णालीमाथि भएको विभेद स्विकार्नैपर्छ । त्यसबारेमा संघीय र प्रदेशस्तरमै नीतिगत छलफल गरी आउँदो बजेटमा कर्णालीलाई हुने विनियोजनमा माथिल्लो भेगका...

पुरा पढ्नुहोस
जलवायु परिवर्तनमा नेपालको बाटो

जलवायु परिवर्तन, वातावरणीय क्षयीकरण, जैविक विविधताको विनाश, प्रदूषण, खाद्य असुरक्षा, आप्रवासन र आम्दानी तथा स्रोतमा पहुँचको असमानता प्रमुख विश्वव्यापी सङ्कट हुन् । मूलतः संसारभरिको नेतृत्व, नीतिनिर्माता तथा योजनाकार यस्तै समस्या निराकरणका लागि क्रियाशील छन्...

पुरा पढ्नुहोस
कार्यान्वयनमा शंका बोकेको नीति तथा कार्यक्रम

संसद्को शृंखलाबद्ध अवरोधबीच प्रतिपक्षको सदाशयतामा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सरकारको आव ०८१÷८२ को नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत भयो । तर, नीति तथा कार्यक्रमका सम्बन्धमा राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव संसद्बाट पारित हुनु त परै जाओस्, दर्तासम्म...

पुरा पढ्नुहोस
राजनीतिक अस्थिरता र यसको प्रभाव

जसपा विभाजित भएको छ । नेकपा एकीकृत समाजवादी दल विभाजनको सँघारमा रहेको समाचार सम्प्रेषण भइराखेको छ । रास्वपाका अध्यक्ष विवादको घेरामा परेका छन् । उनकै कारण संसद् सञ्चालन नै अवरुद्ध भएको छ । वर्तमान...

पुरा पढ्नुहोस
आरक्षणको संघर्ष र षड्यन्त्र

आरक्षण उत्पीडित समुदायको समग्र मुक्तिको कार्यक्रम होइन, सुधारका लागि सहयोगी भने पक्कै हो । राज्यले त्यस्ता समुदायमाथि गरेको ऐतिहासिक विभेदको क्षतिपूर्तिस्वरूप आरक्षण दिने भएको हुादा यो अन्य जात वा समुदायको अधिकार कटौती होइन । नेपालमा आरक्षणको विषयलाई...

पुरा पढ्नुहोस
बढ्दो अनौपचारिक अर्थतन्त्र

कुनै पनि मुलुकको अर्थतन्त्रको आकार तथा आर्थिक अवस्थाको मूल्यांकन गर्दा सो मुलुकभित्र सञ्चालित औपचारिक आर्थिक गतिविधिहरूलाई मात्र समावेश गर्ने प्रचलन छ । यस्ता आर्थिक क्रियाकलापहरू कानुनी दायरामा समेटिनुका साथै व्यवस्थित अभिलेख समेत राखिने भएकाले...

पुरा पढ्नुहोस
नीतिसँगै नियत सुधारको खाँचो

आफूलाई केन्द्रमा राखेर करको दर निर्धारण गर्ने, आफूलाई केन्द्रमा राखेर ऐन÷कानुन निर्माण गर्ने होइन, देशलाई केन्द्रमा राखेर अगाडि बढ्छौं भनेर प्रतिबद्धता व्यक्त गरौं । नेपालमा अहिलेको यो आर्थिक अवस्था निम्तिनुमा समस्याको मूल जरो नीतिमा...

पुरा पढ्नुहोस
माथिल्लो कर्णाली माथि किन हुँदैछ खेलवाड

तत्कालिन प्रधानमन्त्री गिरिजाप्रशाद कोईराला सरकारमा जलस्रोत मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले २०६४ माघ १० गते भारतीय कम्पनी जिएमआरसंग दैलेख जिल्ला साविकको लयाँटी बिन्द्रसैनी गाविस वडा न.२ अरुौंलाडाणियाँमा बाँध रहने गरि रन अफ दि रिभर प्रकृतिको...

पुरा पढ्नुहोस